shyam krishna khakurel
Shyam Krishna Khakurel
*
Home
*
How To Design Web Site
*
Web Programming Tutorials
*
XML, XSLT Web Services
*
Get Some IT eBooks
*
Download Songs
*
Some Useful Links
*
Nepali e-cards
*
*
Guest Book
*
Screen Saver
*
*
Contact
 

*Some Useful sources*
Royal Nepalese Embassy, Washington DC, USA. www.nepalembassyusa.org

Embassy of Japan In nepal
www.np.emb-japan.go.jp

Embassy of UK in nepal
www.nepembassy.org.uk

Embassy of France in nepal www.ambafrance-np.org

Embassy of Denmark in Nepal
www.ambkathmandu.um.dk

Embassy of India In nepal www.southasia.com

Nepal Post Office
www.nepalpost.gov.np

National Planning Commission
www.npc.gov.np

Some Useful News Link
 
एक नजर यता पनि है !!
Untitled Document
 
*

Gorkhapatra Online

*
*
*
*

News of Nepal

*
*
*
*
*
*
*
*
*
*
*
*
 
Welcome To My Website!
-Shyam Krishna KHAKUREL

 
 -  Sunday 20 May 2012
मुख्य समाचार
राष्ट्रिय समाचार
 
News
प्यारिसबाट फ्रान्सेली राजनिती विशेष
अमेरिकाको कँ डाभिडमा १८ र १९ मेमा हुने जी ८ को ३८ औं सम्मेलन र मे २० र २१ मा हुने नाटो संगठनको २५ औं सम्मेलनमा भागलीन रास्टपती होलन्ड वाशिङ्टनतर्फ प्रस्थान। १४:०० - रास्टपति भवन एलिजे दरबारमा नयाँ सरकारको पहिलो मन्त्री परिसदको बैठक । पहिलो निर्णय: रास्टपति, प्रधानमन्त्री र सबै मन्त्रीहरुको तलवमा ३० % कटौती... (बिनोद खकुरेल)
 
 
राजदूत मोहन कृष्ण श्रेष्ठद्वारा मोनाकोका राजकुमार Albert II समक्ष ओहदाको प्रमाणपत्र पेश
पूर्व निर्धारित कार्यक्रम अनुसार हिजो १५ मे २०१२ का दिन महामहिम राजदूत श्री मोहन कृष्ण श्रेष्ठले मोनाकोका राजकुमार His Serene Highness Albert II समक्ष त्यहांको राजप्रासादमा स्थानीय ११:०० बजेको समयमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । HSH राजकुमारबाट ओहदाको प्रमाणपत्र प्राप्त गरेपछि कुराकानीको शुरुआतमा महामहिम राजदूतलाई मोनाकोको राजदूतको रुपमा स्वागत गर्न पाउंदा खुसि व्यक्त गर्दै उहांको कार्यकालमा आपूले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । वहांले उक्त अवसरमा नेपालको वर्तमान स्थितको वारेमा जिज्ञासा राख्नहुंदै गत नोभेम्वरमा रिगाउंमा एक स्कूलको उद्घाटन गर्ने क्रममा नेपालको भ्रमण गर्दा आपूmले त्यहांका स्थानीय जनताबाट न्यानो स्वागत पाएको उल्लेख गर्नुभयो...
 
 
जोमसोममा विमान दुर्घटना: १३ विदेशी सहित १५ को मृत्यु
पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा १३ भारतीय नागरिक र २ नेपाली छन्। घाइतेलाई तारा एयरको विमान तथा हेलिकोप्टरबाट पोखरा ल्याइएको छ। मृतक सवै १३ जनाको शव काठमाण्डो ल्याइएको अधिकारीहरुले जनाएका छन् ।
 
 
एउटा समाजवादी र युरोजोन
सामाजिक कार्यकर्ता आमा र डाक्टर बाबुका छोराका रूपमा सन् १९५४ अगस्ट १२ मा जन्मेका फँस्वा होलन्ड पछिल्लो ३० वर्षदेखि समाजवादी पार्टीको सक्रिय राजनीतिमा छन् । सन् १९९७ देखि २००७ सम्म समाजवादी पार्टीका महासचिव रहेका उनी राष्ट्रपति निर्वाचित हुनुअघिसम्म फ्रान्सको प्रतिनिधिसभा नेसनल एसेम्बलीका सदस्य थिए । लामो समयसम्म प्रतिनिधिसभा सदस्य रहेका उनी सन् २००१ देखि २००८ सम्म त्युल नगरका मेयर थिए । फ्रान्समा मेयर शक्तिशाली पद मानिन्छ, जो पूर्णतः स्वायत्त हुन्छ अधिकार प्रयोगमा । होलन्डले समाजवादी नेता तथा फ्रान्सका पहिला समाजवादी राष्ट्रपति फँस्वा मितेराँका विशेष सल्लाहकारमा नियुक्त भएर समेत काम गरे...
 
 
शासकीय स्वरूपः नेपाललाई फ्रान्सेली सन्देश
फ्रान्समा १७ वर्षपछि समाजवादीका तर्फबाट फ्रँस्वा होलन्डले ५१.६२ प्रतिशत मत ल्याई कन्जरभेटिभ नेता तथा राष्ट्रपति निकोला सार्कोजीलाई पराजित गरे । राष्ट्रपति फ्रँस्वा मितेराँ (सन् १९८१-१९९५) पछि वामपन्थीसहितको मतबाट राष्ट्रपति बनेका होलन्डले १५ मेमा औपचारिक पदभार सम्हाल्नेछन् । राष्ट्रपति भएकोमा फ्रान्सका समाजवादीमात्र होइन, युरोप र विश्वका समाजवादी र वामपन्थीसमेत युरोपमा 'नयाँ युग'को थालनी भएको विश्लेषणसहित खुसी मनाइरहेका छन् । तर फ्रान्सका समाजवादी नेताहरू र स्वयम् राष्ट्रपति होलन्डलाई भने संगै एउटा घरेलु प्रश्नले तर्साएको छ- अगामी जून १० र १७ मा हुने पहिलो र दोस्रो चरणको संसदीय निर्वाचनमा समाजवादी पार्टीले ५७७ मध्ये बहुमत २८९ सिट ल्याउँछ वा ल्याउँदैन ...
 
 
 

 

Website Developed By: Shyam Krishna Khakurel
Copyright © 2006
  shyam@khakurel.net
www.shyam.khakurel.net
 
Yahoo
MSN Hotmail

Most Useful for you
Get Entertentment
 
Google Search
 
Web shyam.khakurel.net

Get Windows Media & other

 

 

 

 

Shyam Krishna KHAKUREL Download It Download IT Download IT Download IT